ad

भद्रपुरमा क्षमता विकास सम्वन्धी तालिम सम्पन्न

image समाचारदाता बुधबार, जेष्ठ १६ २०८१
image
A+ A A-


भद्रपुर,१६ जेष्ठ । भद्रपुर नगरपालिका सामाजिक विकास शाखा तथा लैगिंक हिंसा निगरानी समुहको आयोजिनामा भएको तिन दिने क्षमता विकास सम्वन्धी तालिम मंगलवार सम्पन्न भएको छ ।

जेठ १३ गते देखि संचालन भएको कार्यक्रममा भद्रपुरका दशै वडाका गरि ५१ जनाले सहभागिता जनाएका थिए ।कार्यक्रममा सहजीकरण अधिवक्ता शान्ता पाठकले गर्नुभएको थियो 

नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सयोजक तारा सुवेदी, सामाजिक विकास शाखा प्रमुख जिवनकला राउत लगायतले मन्तव्य राख्नुभएको थियो ।